सरकारले माघी तथा माघे संक्रान्ति पर्वको अवसरमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।
आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वका दिन बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका हुन् ।
राष्ट्रिय सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले माघ १ गते विदा दिने निर्णय मन्त्रीपरिषदको निर्णयबारे जानकारी गराएका हुन् ।
सरकारले यअघि माघी र माघे संक्रान्तिको बिदा कटौती गरेको थियो ।












Discussion about this post