इटहरी : वर्तमान राजनीतिको तरंगका बीच मोरङको सुन्दरहरैँचामा भैँसीपूजा गरिएको छ ।
गोविन्द गौतमको नेतृत्वमा यहाँका युवाहरुले सुन्दरहरैँचा ५ मा आज भैँसीपूजा गरेका हुन् ।
गौतमले नेताहरुको सद्बुद्धि आओस् भन्ने उदेश्यले भैँसीपूजा गरिएको बताए । देशमा सुव्यवस्था हुनुपर्ने र स्थित सरकार आवश्यक रहेको उनको भनाई थियो ।














Discussion about this post