रामधुनी : रामधुनी ७ स्थित पञ्चायनमा भएको रक्तदान कार्यक्रममा ४३ पिन्ट रगत संकलन भएको छ ।
स्थानीय एक्टिभ युथ अफ पञ्चायनले आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ पिन्ट रगत संकलन भएको हो ।
नेरेस झुम्कासँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका सन्देश बस्नेतले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय रगतको चरम अभाव रहेकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।















Discussion about this post