इटहरी : कोरोना पोजेटिभ देखिएका सुनसरी इनरुवाका व्यापारीको उपचारको क्रममा मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीले ४८ वर्षीय पुरुषको उपचारको क्रममा मुत्यु भएको जनाएको छ ।
सास फेर्न समस्या भएपछि पीसीआर टेस्ट गर्दा पुरुषमा संक्रमण देखिएको स्वास्थ्यले जनाएको छ । कार्यालयका अनुसार संक्रमित पुरुषलाई वैशाख ३ गते कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।













Discussion about this post