Monday, March 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

विश्व पर्यटन दिवस : इटहरीमा ‘कोभिड रोकौँ, पर्यटन क्षेत्र प्रवद्र्वन गरौँ’ अभियान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०७८
in भिजिट नेपाल, विविध, समाचार
0
विश्व पर्यटन दिवस : इटहरीमा ‘कोभिड रोकौँ, पर्यटन क्षेत्र प्रवद्र्वन गरौँ’ अभियान
196
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विश्व पर्यटन दिवसको अवसर पारेर इटहरीमा सचेतना कार्यक्रम गरिएको छ ।

यहाँको स्कील क्याम्पसका विद्यार्थीहरूले सचेतना कार्यक्रम गरेका हुन् । सोमबार (आज) ‘कोभिड रोकौँ, पर्यटन क्षेत्र प्रवद्र्वन गरौँ’ भन्ने अभियानसहित इटहरीका सार्वजनिक ठाउँहरूमा स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।

कोभिडका कारण पर्यटन व्यवसाय थिलथिलो रहेकाले यस क्षेत्रको प्रवद्र्वन गर्न आवश्यक रहेको क्याम्पसका प्रबन्ध निर्देशक प्रज्वल पराजुलीले बताए ।

‘टुरिजमसँग मोमेन्ट जोडिएको भएको र यो मोमेन्ट नै बन्द भएकाले सन्देश दिनका लागि सचेतना गरिएको हो,’ पारजुलीले भने, ‘आज वल्र्डवाइज पर्यटन दिवस परेको अवसरमा स्वास्थ्य सामाग्री पनि वितरण गरिएको थियो ।’

उनका अनुसार कोभिडलाई रोकथाम गर्नका लागि सबैभन्दा ठूलो कुरा भनेकै मास्क भएकाले इटहरीका धेरैजसो ठाउँमा मास्क समेत वितरण गरिएको हो ।

पर्यटन क्षेत्रको प्रवद्र्वनका लागि सकारात्मक सन्देश दिनका लागि उक्त कार्यक्रम गरिएको पराजुलीले बताए ।

Tags: #पर्यटन#भिजिट नेपालस्कील क्याम्पस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लब उदयपुरलाई
FEATURE BREAKING

स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लब उदयपुरलाई

by टाकुरा न्यूज । इटहरी
चैत्र ८, २०८२
0

इटहरी : स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको तेस्रो संस्करण अन्तर्गतको फाइनल खेलमा लोहोरुङ फुटबल क्लबमाथि १–० गोलअन्तरले जित निकाल्दै...

इटहरीमा ‘कोशी मिडिया समिट’ : १४ बुँदे घोषणापत्र जारी
FEATURE BREAKING

इटहरीमा ‘कोशी मिडिया समिट’ : १४ बुँदे घोषणापत्र जारी

by टाकुरा न्यूज । इटहरी
चैत्र ८, २०८२
0

इटहरी : कोशी प्रदेशको इटहरीमा आयोजित ‘कोशी मिडिया समिट’ले पत्रकारिता, विज्ञापन बजार तथा सञ्चार उद्योगका विविध पक्ष समेट्दै १४ बुँदे...

कोरोना भाइरस : नेपालले स्वास्थ्य क्षेत्रमा सिक्नुपर्ने पाठ

४४३ जनाको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशतमा नसर्ने रोगका लक्षण

चैत्र ८, २०८२
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

चैत्र ८, २०८२
झापा : घरमै चिकित्सा सेवा पुर्याउँदै डा. चेवनराज कार्की

झापा : घरमै चिकित्सा सेवा पुर्याउँदै डा. चेवनराज कार्की

चैत्र ८, २०८२
भोजपुरका किसान व्यावसायिक पशुपालनतर्फ उन्मुख

भोजपुरका किसान व्यावसायिक पशुपालनतर्फ उन्मुख

चैत्र ८, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लब उदयपुरलाई

स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लब उदयपुरलाई

चैत्र ८, २०८२
इटहरीमा ‘कोशी मिडिया समिट’ : १४ बुँदे घोषणापत्र जारी

इटहरीमा ‘कोशी मिडिया समिट’ : १४ बुँदे घोषणापत्र जारी

चैत्र ८, २०८२
कोरोना भाइरस : नेपालले स्वास्थ्य क्षेत्रमा सिक्नुपर्ने पाठ

४४३ जनाको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशतमा नसर्ने रोगका लक्षण

चैत्र ८, २०८२
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

चैत्र ८, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    626 shares
    Share 250 Tweet 157
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    208 shares
    Share 83 Tweet 52
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    171 shares
    Share 68 Tweet 43
  • निर्वाचन प्रभावित गर्न अफवाह फैलाएको आरोपमा सुनसरीबाट एक युवक पक्राउ

    133 shares
    Share 53 Tweet 33
  • इटहरी कराते एकाडेमीलाई १० स्वर्ण

    126 shares
    Share 50 Tweet 32

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.