धनकुटा : धनकुटामा २८ हजार नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
धनकुटा नगरपालिका ९ मूलघाटमा प्रहरीले एक हजार दरका २८ वटा नोटसहित धनकुटा १ हिलेका युवालाई पक्राउ गरेको हो ।
पक्राउ परेका युवाको नाम प्रहरीले गोप्य राखेको छ । घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर विस्तृत विवरण दिने बताएको छ ।














Discussion about this post