टाकुरा न्युज
Friday, July 11, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

तेह्रथुम : म्याग्लुङ–पिप्ले–अम्फुवा–सोल्मा–शुक्रबारे सडक कालोपत्र हुँदै

रासस by रासस
प्रकाशित मिति : मंसिर २४, २०८१
0
पाँच वर्षमा एक सय ५१ किलोमिटर सडक कालोपत्र
61
SHARES
Share on FacebookShare on Twitter

तेह्रथुम : म्याङलुङ अम्फुवा मङ्गलबारे सडक कालोपत्र हुने भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्व सहरी विकासमन्त्री सीता गुरुङले एक समारोहबीच कालोपत्रको शिलान्यास गरेकी छन् ।

सो अवसरमा उनले सडक कालोपत्र भएपछि स्थानीय उत्पादन बजार पुर्‍याउन सहज भई स्थानीयको जीवनस्तर उक्सिने विश्वास व्यक्त गरिन् । सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको १० करोड २४ लाख ५० हजार बजेटमा मारुती बिल्डर्सले निर्माणको ठेक्का पाएको हो ।

विसं २०८२ पुस २४ गतेसम्ममा काम सक्ने गरी ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयन गर्ने सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय धनकुटाका आयोजना प्रमुख सुमन मिश्रले जानकारी दिए।

उक्त सडकअन्तर्गत सदरमुकाम म्याग्लुङतर्फको दुई हजार नौ सय मिटरमध्ये एक हजार आठ सय मिटर कालोपत्र हुनेछ भने एक हजार एक सय मिटर सडक चौडा गरिनेछ ।

त्यस्तै लालिगुराँस नगरपालिकातर्फ एक हजार दुई सय मिटर कालोपत्र हुने प्रमुख मिश्रले बताए ।

उक्त सडक कालोपत्र भएपछि स्थानीय उत्पादन लालिगुराँस नगरपालिका–८ मङ्गलबारेबाट सदरमुकाम म्याग्लुङको हटियासम्म ल्याउन सहज हुने मङ्गलबारेका स्थानीयवासी ज्ञानु तिम्सिनाले बताए ।

हिउँदमा जसोतसो सडक चले पनि वर्षातको समयमा यहाँका किसानले काँधमै बोकेर कृषि उपज हटिया ल्याउनुपर्ने बाध्यता यो सडक कालोपत्र भएसँगै अन्त्य हुने विश्वास लिइएको छ ।

Tags: #तेह्रथुम#रासस#सडककालोपत्रे

Related Posts

मोरङमा आठ सय दुई किलो गाँजा बरामद
समाचार

मोरङमा आठ सय दुई किलो गाँजा बरामद

by रासस
प्रकाशित मिति : असार २६, २०८२
0

मोरङ : मोरङको धनपालथान गाउँपालिका १ स्थितबाट प्रहरीले आठ सय दुई किलो एक सय ग्राम गाँजा बरामद गरेको छ ।...

सुनसरीमा गाँजासहित दुई पक्राउ
समाचार

सुनसरीमा गाँजासहित दुई पक्राउ

by रासस
प्रकाशित मिति : असार २६, २०८२
0

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट ५ केजी गाँजासहित दुई युवा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय देवानगञ्जको टोलीले गुरुदयाल यादवको...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार २६, २०८२
भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

प्रकाशित मिति : असार २६, २०८२
झापामा लम्पी स्किनबाट १० हजार चौपाया सङ्क्रमित

झापामा लम्पी स्किनबाट १० हजार चौपाया सङ्क्रमित

प्रकाशित मिति : असार २६, २०८२
कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि निलम्बित

कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि निलम्बित

प्रकाशित मिति : असार २६, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा आठ सय दुई किलो गाँजा बरामद

मोरङमा आठ सय दुई किलो गाँजा बरामद

प्रकाशित मिति : असार २६, २०८२
सुनसरीमा गाँजासहित दुई पक्राउ

सुनसरीमा गाँजासहित दुई पक्राउ

प्रकाशित मिति : असार २६, २०८२
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार २६, २०८२
भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

प्रकाशित मिति : असार २६, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    1079 shares
    Share 432 Tweet 270
  • धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य

    768 shares
    Share 307 Tweet 192
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    767 shares
    Share 307 Tweet 192
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    749 shares
    Share 300 Tweet 187
  • इटहरीमा क्रिप्टो, हुन्डी र अनलाइन गेमिङमा संलग्न ६ जना पक्राउ, डेढ करोड बढीको अवैध कारोबार

    566 shares
    Share 226 Tweet 142
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana