Friday, March 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

विराटनगरमा निर्माण मेला, आधुनिक प्रदर्शनीस्थल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १२, २०८२
in FEATURE BREAKING, समाचार
0
विराटनगरमा निर्माण मेला, आधुनिक प्रदर्शनीस्थल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
56
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले आगामी वर्षदेखि गुणस्तरीय निर्माण कायम गरी पूँजीगत खर्चको वृद्धिका प्रत्यक चौमासिकमा खर्च निर्धारण गरी अगाडि बढ्ने बताएका छन्।

मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट खर्चको वृद्धि गरी आर्थिक चलायमान गराउने बताएका हुन्।

विगत वर्षहरूमा राज्य संरचनाका अन्य क्षेत्रको तुलनामा प्रदेश संरचनाले वित्तीय प्रगति उल्लेख्य हासिल गरेको बताउँदै यसपालि पनि प्रदेश संरचनाले वित्तीय प्रगति हासिल गर्ने बताए।

विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको घर निर्माण सम्बन्धी मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले हरेक जनताको आकांक्षासँग जोडिएको घर निर्माण जस्तो मेला लगाएर संगठनले उत्कृष्ट कार्य गरेको बताए।

उनले संगठनले जनतालाई भूकम्प प्रतिरोधात्मक, आगलागीबाट कम क्षति हुने, हावाहुरी र चट्याङ्कवाट सुरक्षित घरमा निर्माणका लागि जनचेतना वृद्धि गर्ने कार्य गर्नुपर्ने सुझाव दिए।

मुख्यमन्त्री कार्कीले संगठनले विराटनगरका पायक पर्ने स्थानमा चारदेखि पाँच कठ्ठा जग्गा उपलव्ध गराएमा आगामी दुई वर्षभित्र आधुनिक, सुविधा सम्पन्न प्रदर्शनी स्थल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले विराटनगरमा प्रदर्शनी अन्य स्थानमा भन्दा स्तरीय हुने भएकोले यसवाट जनता एवं निर्माण तथा सेवा व्यवसायीले लाभ लिने विचार राखे।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, प्रदर्शनी संयोजक सुरेन्द्र गोल्छा, उद्योग व्यापार संघ मोरङका अध्यक्ष अनुपम राठी प्रदर्शनी निर्माण उद्योगलाई चलायमान गराउन सहयोग पुग्ने धारणा राखे।

नेपाली निर्माण सामाग्री तथा सेवाहरुको प्रवद्र्धन,स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा आयात प्रतिस्थापन मार्फत देशको निर्माण क्षेत्रलाई आत्मनिर्भर बनाउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ।

उक्त प्रदर्शनीमा घर निर्माणका लागि आवश्यक सम्पूर्ण जानकारी ,प्राविधिक जनशक्ति, सामाग्रीहरू एकै स्थानबाट जानकारी प्राप्त हुने संगठनका अध्यक्ष राठीले बताए।

यस क्षेत्रमा यस प्रकारको प्रदर्शनी पहिलोपटक आयोजना गरिएको हो भने प्रदर्शनी स्थलमा विभिन्न घर निर्माण सामाग्रीहरूका ७५ बटा स्टलहरू रहने छन् ।

प्रर्दशनीमा डिजाईन तथा प्लानिङ अन्तरगत वास्तुकला, संरचनात्मक इञ्जिनियरिङ तथा वास्तु परामर्श सेवा, निर्माण सामाग्री अन्तरगत सिमेन्ट, इटा, स्टिल, वाटरप्रुफिङ र इन्सुलेसन स्यानिटरी तथा प्लम्बिङ अन्र्तगत पाइप, फिटिङ, फिक्स्चर र पानी प्रशोधन प्रणाली तथा विद्युत तथा उर्जा अन्तरगत वायरिङ, स्विच, सौर्य प्रणाली, स्मार्ट होम प्रविधि, लिफ्ट, साउन्ड प्रुफिङ तथा सेफ्टी सुरक्षा जस्ता उत्पादन र सेवाहरू रहने अध्यक्ष राठीले बताए।

Tags: निर्माणहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ
FEATURE BREAKING

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ

by टाकुरा न्यूज । इटहरी
चैत्र १३, २०८२
0

इटहरी : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गर्‍यो ६ वटा निर्णय

by टाकुरा न्यूज । इटहरी
चैत्र १२, २०८२
0

विराटनगर : कोशी प्रदेश सरकारको बिहीवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ। कोशी प्रदेश सरकारका आन्तरिक...

इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन्, ‘सरकारलाई एमालेले आफ्नो संगठन चलाएजस्तो सम्झियो’

नगरबासीबाट चन्दा उठाएर दमकल किन्नु पर्दैन : मेयर पौडेल

चैत्र १२, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मोरङमा तीव्र गतिको टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

चैत्र १२, २०८२
सुनसरीका किसान चैते धान रोप्न व्यस्त

सुनसरीका किसान चैते धान रोप्न व्यस्त

चैत्र १२, २०८२
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

‘इटहरीमा दमकल खरिदको प्रक्रिया अगाडि बढिसकेको छ’ : नगर प्रवक्ता

चैत्र १२, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ

चैत्र १३, २०८२
विराटनगरमा निर्माण मेला, आधुनिक प्रदर्शनीस्थल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

विराटनगरमा निर्माण मेला, आधुनिक प्रदर्शनीस्थल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

चैत्र १२, २०८२
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गर्‍यो ६ वटा निर्णय

चैत्र १२, २०८२
इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन्, ‘सरकारलाई एमालेले आफ्नो संगठन चलाएजस्तो सम्झियो’

नगरबासीबाट चन्दा उठाएर दमकल किन्नु पर्दैन : मेयर पौडेल

चैत्र १२, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    682 shares
    Share 273 Tweet 171
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    213 shares
    Share 85 Tweet 53
  • निर्वाचन प्रभावित गर्न अफवाह फैलाएको आरोपमा सुनसरीबाट एक युवक पक्राउ

    134 shares
    Share 54 Tweet 34
  • इटहरी कराते एकाडेमीलाई १० स्वर्ण

    132 shares
    Share 53 Tweet 33
  • १६ विधामा ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ प्रदान

    125 shares
    Share 50 Tweet 31

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.