वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान ३ का एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा ६४ बर्षीय वृद्धको बिहान ४ बजेर २० मिनेटमा मृत्यु भएको हो ।
सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृतकलाई मधुमेह थियो ।
उनको असोज १२ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।












Discussion about this post