Tag: मन्त्रिपरिषद् बैठक

यी हुन् कोशी प्रदेश सरकार मन्त्रिपरिषद्का १३ निर्णय

विराटनगर : कोशी प्रदेश सरकारको आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । सरकारका आन्तरिक मामिला ...

Read more

स¥यो कोशी प्रदेश सरकारको लगानी सम्मेलन

इटहरी : कोशी प्रदेश सरकारले गर्ने भनेको लगानी सम्मेलन सरेको छ । यही माघ ११, १२ र १३ गते लगानी ...

Read more

संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय

विराटनगर : कोशी प्रदेश सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले ...

Read more

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन

मोरङ : कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीहरूको संयोजकत्वमा तीन वटा समिति गठन गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ...

Read more

धनकुटामा प्रत्येक महिना कोसी प्रदेशको मन्त्रिपरिषद् बैठक बस्ने निर्णय

धनकुटा : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पर्क कार्यालयमा पहिलोपटक बसेको मन्त्रिपरिषद्को बैठकले धनकुटावासी ...

Read more

कोसी प्रदेश : यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

विराटनगर : कोसी प्रदेश सरकार मन्त्रीपरिषद्ले बराहपोखरी गाउँपालिकाको नाम परिवर्तन गर्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार ...

Read more

कोसी प्रदेशसभाको अधिवेशन आज अन्त्य हुँदै

विराटनगर : कोसी प्रदेशसभा सरकारले कोसी प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार (आज) ...

Read more

टिकटक बन्द गर्ने सरकारको निर्णय

इटहरी : नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द ...

Read more

इजरायलमा १० नेपालीको मृत्यु घटना : मृतक परिवारलाई १० लाख दिने सरकारको निर्णय

इटहरी : सरकारले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोगस्वरुप प्रतिपरिवार १० लाख उपलब्ध गराउने निर्णय गरेको ...

Read more

कोसी प्रदेश सरकारद्वारा चार निर्णय

विराटनगर : कोसी सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न चार निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार (आज) बसेको बैठकले संविधानसभाका अध्यक्ष, तथा ...

Read more
Page 1 of 2 1 2

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार