नेकपा प्रचण्ड–माधव नेपाल समूहले गरेको नेपाल बन्दको प्रभाव इटहरीमा देखिएको छ ।
बन्दकर्ताहरुले सवारी–साधन सञ्चालनमा अबरोधको प्रयास गरेका छन्। इटहरीको पश्चिम ट्याम्पु स्टेन्डमा बन्दकर्ताहरुले बीच सडकमै धर्ना बसेर सवारी–साधनमाथि अबरोध गरेका थिए ।
बन्दकर्ताले सडकमा टायर समेत बालेर सरकारको बिरोध गरेका थिए ।














Discussion about this post