सुनसरीको दुहबी नगरपालिका ८ सोनापुरमा गए राती सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।
बेलुका इटहरीबाट दुहबी तर्फ जादै गरेको को १९ प ६९७६ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको BR 01-GC 0341 नम्बरको ट्रकले ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक बुढीगंगा गाउँपालिका ४ का २७ बर्षीय राजन चौधरीको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक र चालक तथा मोटरसाईकल समेत ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले नियन्त्रणमा प्रहरी जनाएको छ ।














Discussion about this post