Sunday, April 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका ढकालको हत्यामा संलग्न दुई फरार प्रतिबादी पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १९, २०७७
in टाकुरा विशेष, समाचार
0
इटहरीका ढकालको हत्यामा संलग्न दुई फरार प्रतिबादी पक्राउ
467
SHARES
Share on FacebookShare on Twitter

इटहरी : ९ साउन ०७५ मा इटहरी १० स्थित थारु टोलमा रातको साढे १० बजे स्थानीय ३२ वर्षीय कृष्ण ढकालमाथि कुटपिट भयो ।

सोही ठाउँ बस्ने ३५ वर्षीय सुभाष चौधरी, २५ वर्षीय विजय भनिने मदन थापा, र ३४ वर्षीय प्रकाश ढकालले कृष्णमाथि निर्घात कुटपिट गर्दा उनको मृत्यु भयो ।

कुटपिटबाट गम्भीर घाइते भएका कृष्णको उपचारको क्रममा मृत्यु भएपछि उनीहरु फरार रहेका थिए । फरार रहेकामध्ये दुईजनालाई इटहरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

इटहरी प्रहरीका प्रमुख डीएसपी अर्जुन केसीका अनुसार फरार प्रतिबादीहरु मध्ये सुभास चौधरी र मदन थापा भारतको नयाँ दिल्लीमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा इटहरी प्रहरीले अनुसन्धान अगाडि बढायो ।

आफूहरुले भारतीय प्रहरीसँग समन्वय गरी पक्राउ गरेको केसीले बताए । उनका अनुसार फरार प्रतिबादीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । पक्राउ गरेका दुईजनाले घटनामा आँफू संलग्न रहेको स्वीकार समेत गरिसेको प्रहरीले जनाएको छ ।

‘यहाँबाट भारतीय प्रहरीसमक्ष उनीहरुको फोटो पठाएर अनुसन्धान अगाडि बढाएका थियौँ,’ डीएसपी केसीले भने, ‘उनीहरु आफ्नै गाउँ आएको भन्ने त्यहाँबाट सूचना प्राप्त भएपछि हामीले प्रहरी परिचालन गरेका थियौँ ।’

उनका अनुसार गाउँ फर्किएर आएको सूचना पाएपछि प्रहरी परिचालन गरी उनीहरुलाई पक्राउ गरेको हो । चैत्र १५ गते पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको डीएसपी केसीले जनाकारी दिए ।

उनले भने, ‘उनीहरुले प्रहरीसमक्ष हत्या गरेको स्वीकार समेत गरिसकेको अवस्था छ, थप अनुसन्धानकै क्रममा छौँ ।’

अर्का फरार प्रकाश ढकाल भने अहिलेपनि फरार रहेकाले प्रहरीले निगरानी बढाएको उनले बताए । धरान ८ बस्ने ४७ वर्षीया दिव्या कार्कीको जाहेरी अनुसार आफूहरुले दुई फरार प्रतिबादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘तत्कालीन कागजात हेर्दा त्यस्तो कुनै रिसिइबी वा अन्य कारण भने देखिदैँन,’ डीएसपी केसीले टाकुरासँग भने, ‘इटहरीमा पहिलादेखि अहिलेसम्मका मिसिल हेर्दा अधिक घटना मादकपदार्थ सेवनका कारण निम्तिएको छ, तर धेरैजसो घटना योजनाबद्ध नै छन् ।’

प्रहरीका अनुसार मदिरा सेवनबाट आवेगमा घटना हुने भएपनि इटहरीमा योजनाबद्ध रुपमा घटना भएकाले प्रहरीले सुरक्षा व्यवस्थामा थप निगरानी बढाएको छ ।

Tags: #इटहरी#इटहरी प्रहरी#पक्राउ#फरार अपराधी#हत्याअपराधटाकुरा विशेषफरार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि
FEATURE BREAKING

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : विराटनगरमा धर्म प्रचारमा संलग्न रहेको आरोपमा ६ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित...

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’
कला साहित्य

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : नेपाली साहित्य र सिर्जनशील क्षेत्रका दुई सक्रिय व्यक्तित्वलाई विराटनगरमा सम्मानित गरिएको छ । बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना...

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1272 shares
    Share 509 Tweet 318
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    465 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.