इटहरी : इटहरीमा रहेको द व्यायामशाला वजन घटाउनका निम्ति लोकप्रिय बन्दै गएको छ । पछिल्लो पटकको लकडाउनबाट विदेशमा रहेका नेपालीहरुलाई समेत वजन घटाउने उदेश्यले व्यायामशालाले अनलाइन तालिमको सुरुआत समेत गरेको छ ।
द व्यायामशालाले हगकङ, अमेरिका, अष्ट्रेलिया, इजराइल, क्यानाडामा सेवा प्रदान गरिरहेको छ।
न्यून सामाग्रीको सहायताले लाइभ भिडिओ मार्फत मार्गनिर्देशन प्रदान गर्दै ग्राहकले इछ्याएको खानेकुरालाई मध्यनजर गरि डाइट–प्लान बनाउदै, ग्राहकलाई पायक पर्ने समय तोकेर व्यायाम गराइदैँ आएको व्यायामशालाले जनाएको छ ।














Discussion about this post