इटहरी : सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवलाई बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सुनसरी जिल्ला अदालतले सोमबार यादवलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
सुनसरी जिल्लाका न्यायधीश टिकेन्द्र दाहालको इजलासले यादवलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
उनलाई बलात्कार आरोपमा प्रहरीले धरानबाट पक्राउ गरेको थियो ।











Discussion about this post