ओखलढुङ्गा : ओखलढुङ्गाको सुनकोशी गाउँपालिका १ नवीन राईको १३ वर्षीय छोरा कुशल राई सुनकोशी नदीले बगाउँदा बेपत्ता भएका छन् ।
आज बिहान ९ बजेको समयमा नदीमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा बालक बेपत्ता भएका हुन् ।
बेपत्ता भएका बालकको प्रहरी तथा स्थानीयवासी समेतको सहयोगमा खोजतलास भइरहेको प्रहरीले छ ।














Discussion about this post