झापा : झापा बुद्धशान्ति गाऊपालिका ३ राजाटोल शितल बस्ती बस्ने ४८ बर्षीय विष्णुमाया बास्कोटाको हाती जोगाउन राखेको करेन्टमा परेर मृत्यु भएको छ ।
आज बिहान घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस भनेर राखेको बिजुलीको नाङगो तारमा करेन्ट लागेर घाईते भएकी उनको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमणीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post