झापा : इलाम सन्दकपुर २ घर भइ झापा बिर्तामोड १ बस्दै आएका ३८ वर्षीय आयुस राईको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो अपरान्ह सवा ५ बजे अर्जुनधारा स्थित एक घरमा छत ढलान गरी ढलानको भाईबरेटर मेसिनको तार फुस्काउने क्रममा अचानक राईलाई करेन्ट लागेर उनको मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post