झापा : झापा मेचीनगर ३ बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु छ ।
आज दिउँसो साढे २ बजे सोही ठाउँमा रहेको गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनले हाईटेन्सन लाईनमा तार जोडेर करेन्ट लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post