इटहरी : बैकिङ कसुर मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
बैकिङ कसुर मुद्धामा जिल्ला अदालत सुनसरीको २०७७।१०।२६ गतेको फैसलाले ३ दिन कैद र १ लाख ५२ हजार रुपैँया जरिवाना फैसला भएका जिल्लाको रामधुनी नगरपालिका ८ का ३३ वर्षीय दिवसकुमार चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीमाथि जिल्ला अदालत सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post