इटहरी : एनएमबि बैंकले प्रदेश १ सरकारलाई स्वास्थ्यकर्मीका लागि पीपीई हस्तान्तरण गरेको छ ।
कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि विहीबार एक सय थान पीपीई हस्तान्तरण गरेको हो ।
एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि गुणस्तरयुक्त पीपीई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको जानकारी दिए ।
कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित मानिसलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ समेत गरेको उनको भनाई रहेको थियो ।
सुनसरी : टिकटकमा हातहतियार देखाउँदै भिडियो पोस्ट गर्ने दुई किशोर नियन्त्रणमा
इटहरी : सामाजिक सञ्जाल टिकटकमा हातहतियार बोकेको भिडियो पोस्ट भएको घटनापछि प्रहरीले अनुसन्धान गर्दै दुई किशोरलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...













Discussion about this post