पाँचथर : पाँचथरको फिदिम नगरपालिका ८ घलेगाँउका ६५ वर्षीय पदम बहादुर राईको लडेर मृत्यु भएको छ ।
मंगलबार मलामी गएर फर्कने क्रममा फिदिम १४ बाँसबोटेमा रहेको भीरबाट अन्दाजी १०० मिटर तल झरेर मृत अवस्थाममा उनकै छोराले फेला पारेका थिए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post