झापा : झापाको अर्जुनधारा नगरपालिका २ भेलेनी चौकस्थित भित्री सडक खण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका ६ का ३० वर्षीय नीरज तामाङ रहेका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार खुदुनाबारीबाट शनिश्चरे जादै गरेको मे ४ प २८१५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ कल्भर्टमा ठोकिएर दुर्घटना भएको थियो ।














Discussion about this post