Saturday, November 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १७, २०७८
in समाचार
0
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

सांकेतिक तस्वीर ।

167
SHARES
Share on FacebookShare on Twitter

झापा : झापामा छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । बिर्तामोडबाट गरामनीतिर जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १ क ७८६ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक झापाको बिर्तामोड नगरपालिका–९ का ४३ वर्षीय सम्पत राजवंशीको मृत्यु भएको छ । दुईवटा सवारी साधन ठोक्किएर गम्भीर घाइते भएपछि उपचारका लागि बि एन्ड सी अस्पताल पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बिर्तामोड–९ की ३१ वर्षीया शान्ता कार्की घाइते भएकी छन् । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यस्तै, झापाको गौरादह नगरपालिका–७ ग्वालाडुब्बामा बा ८ च ७७३५ नम्बरको माइक्रोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गौरादह–७ की २८ वर्षीया सीता साहको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा दमक अस्पतालमा बिहीबार दिउँसो ४ः२० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

माइक्रोको ठक्करबाट १९ वर्षीया सम्झना ऋषिदेव र अवदेश यादवकी ७ महिने नाबालिका छोरी आरोसी यादव घाइते भएका छन् । दुवै जनाको दमकमै उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको माइक्रोले घरअगाडि बसिरहेका बेला तीनै जनालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Tags: #झापादुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट
FEATURE BREAKING

हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

by अर्जुन उप्रेती
मंसिर १२, २०८३
0

विश्वको सर्वोच्च शिखर सगरमाथा र यसको आसपासको खुम्बु क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता र साहसिक पर्यटनका लागि विश्वभर प्रसिद्ध छ...

झापामा मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना मानिसको मृत्यु, २५ वटा हात्ती मरे
समाचार

जङ्गली हात्तीको आक्रमणबाट बेलकामा वृद्धको मृत्यु

by माधव पोख्रेल
मंसिर ११, २०८३
0

उदयपुर : उदयपुरको बेलका नगरपालिका–६ स्थित सुकुम्बा गाउँमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय...

सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

मंसिर ११, २०८३
एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

मंसिर ११, २०८३
चौदण्डीगढीमा आगलागी पीडितलाई नगरपालिकाद्वारा राहत वितरण

चौदण्डीगढीमा आगलागी पीडितलाई नगरपालिकाद्वारा राहत वितरण

मंसिर ११, २०८३
गुरुङ संस्कृति जोगाउन देशभरका प्रतिनिधि इटहरीमा जुट्दै

गुरुङ संस्कृति जोगाउन देशभरका प्रतिनिधि इटहरीमा जुट्दै

मंसिर ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

हिमाली वातावरण संरक्षणको नयाँ अभियान : फोहोरबाट सम्भावना खोज्दै सगरमाथा नेक्स्ट

मंसिर १२, २०८३
झापामा मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना मानिसको मृत्यु, २५ वटा हात्ती मरे

जङ्गली हात्तीको आक्रमणबाट बेलकामा वृद्धको मृत्यु

मंसिर ११, २०८३
सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

मंसिर ११, २०८३
एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

मंसिर ११, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1122 shares
    Share 449 Tweet 281
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1095 shares
    Share 438 Tweet 274
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    277 shares
    Share 111 Tweet 69
  • मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

    259 shares
    Share 104 Tweet 65

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.