एक दिनको ग्यापमा बलिउडका दुई अभिनेताको निधन भएको छ ।
बुधबार बलिउडका अभिनेता इरफान खानको निधन भएको थियो ।
यसैबीच बिहीबार बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए ।
उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु
उदयपुर : उदयपुरको कटारी नगरपालिकामा गुडिरहेको स्कुल बसबाट खस्दा एक सह–चालकको मृत्यु भएको छ। जिल्लाको कटारी नगरपालिका–२ गिद्वबरस्थित भित्री सडकखण्डमा सौगात...













Discussion about this post