इटहरी : प्रदेश १ संसद्को बैठक आज बस्दै छ ।
संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने भएको छ ।
विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् ।














Discussion about this post