झापा : झापाको बाह्रदशी ३ चारपाने राजगढ सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
हिजो राति प्रदेश २–०३– १९ प १८६४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किई दुर्घटना हुदा घाईते भएका मोटरसाईकल चालक बाह्रदशी २ का १९ वर्षीय दिपेश बिष्टको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती नै मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post