Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा कांग्रेसले गठन गर्यो तीनहजार सदस्य निर्वाचन परिचालन समिति

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १५, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
इटहरीमा कांग्रेसले गठन गर्यो तीनहजार सदस्य निर्वाचन परिचालन समिति
432
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस इटहरी उपमहागनर समितिले चुनावी अभिायनलाई तीव्रता दिन तीनहजार एक सदस्य निर्वाचन परिचालन मूल समिति गठन गरेको छ ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका रोहित प्रसाईँको संयोजकत्वमा मुल समिति गठन गरिएको हो ।

उपमहानगर समितिले अन्य विभिन्न समितिहरू पनि गठन गरेको छ । निर्वाचनलाई प्रभावकारी ढंगबाट सञ्चालनका लागि विभिन्न समिति गठन गरी निर्वाचन अभियानलाई अगाडि बढाउने निर्णय गरिएको छ । गठन गरिएका समितिहरूमा चुनाव आर्थिक व्यवस्थापन समिति संयोजकमा भीमबहादुर पौडेल, चुनाव अनुगमन समिति संयोजक विकास केसी, सह–संयोजक विजय केसीलाई जिम्मेवारी तोकिएको छ ।

निर्वाचन तथा उम्मेद्धारको प्रचारप्रसारका लागि चुना वप्रचारप्रसार समिति संयोजक शिवराज दाहाललाई जिम्मेवारी दिएको छ ।

यस्तै, युवा तथा तरुण परिचालन समिति संयोजकमा विष्णु खत्री, विद्यार्थी परिचालन समिति संयोजकमा बुद्धहाङं लिम्बू, महिला परिचालन समिति संयोजकमा विमला शिवाकोटी ढकाललाई जिम्मेवारी दिइएको छ ।

यस्तै, नेपाली कांग्रेसको प्रदेश निर्वाचन क्षेत्र २ (क) अनुगमन समिति संयोजक शुबेक्छु देवान राई, प्रदेश निर्वाचन क्षेत्र ३ (क) अनुगमन समिति संयोजक दीपक ढकालको संयोजकत्वमा समिति गठन गरिएको छ ।

विभिन्न समूहगत र क्षेत्रलाई समेट्ने गरी अन्य समितिहरू पनि निर्माण गरिएका छन् ।

जसअन्र्तगत जेष्ठ राजनीतिज्ञ समन्वय समिति संयोजक फूलराज सुवेदी, आदिवासी जनजाति समिति संयोजक कालुराम राई (गोपाल), दलित समन्वय समिति संयोजक गजेन्द्र खाती, नागरिक समाज समन्वय समिति संयोजक राजेश श्रेष्ठ, मतदाता शिक्षा समन्वय समिति संयोजक कृष्णकला राई र सामाजिक संघ संस्था समन्वय समिति संयोजक ईश्वरी पराजुलीलाई जिम्मेवारी दिईएका छ ।

बैशाख ३० गते हुने निर्वाचनका लागि सबै समितिमार्फत चुनावी अभियान तीव्रताका साथ सञ्चालन गर्ने नेपाली कांग्रेस उपमहानगरका सचिव विक्रम घिमिरेले जानकारी दिए । उम्मेद्धारसहितको घरदैलो अभियान पनि सुरु गरिएको उनले बताए ।

Tags: #कांग्रेस#नेपाली कांग्रेस#स्थानीय तहनिर्वाचनस्थानीय निर्वाचन २०७९
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.