झापा : झापा गाउँपालिका ३ कल्लामारीस्थित भित्री सडकखण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मे १ त ४४१८ नम्बरको ट्याक्टरले मे ११ प २८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय २० वर्षीय अख्तर अलीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
ट्रयाक्टर चालक प्रबिज आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अुनसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post