नेपालमा एकैदिन मंगलबार ८३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भयो ।
जसमध्ये मंगलबार साँझ भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये एक २५ वर्षीय महिला सुनसरीको झुम्काबाट गएको खुलेको छ।
ती महिला तीन दिन अगाडि मात्रै सुनसरीको झुम्काबाट गएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिए।
नेपालमा अहिलेसम्म २१७ जनामा संक्रमित रहेका छन् । जसमध्ये ३४ जना निको भइसकेका छन् ।
राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने
विराटनगर : धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले...











Discussion about this post