इटहरी : नेपाली कांग्रेसले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शनिबार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका हुन्।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धताु का नाममा कांग्रेसले घोषणापत्र ल्याएको हो। घोषणापत्रमा कांग्रेस नेतृत्वमा सरकार बनेमा सरकारले गर्ने काम र नगर्ने कामबारे प्रतिबद्धता पनि समेटिएको छ।
पूर्ण पाठ












Discussion about this post