इटहरी : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आफ्ना स्वर्गीय माता पिताको स्मृतिमा शतबिज छर्न अर्जुनधारा पुगेका छन् ।
पूर्वको पशुपतिधाम भनेर चिनिने अर्जुनधरास्थित जलेश्वर धाममा महामन्त्री शर्माले अहिले १०ः३० बजे मातापिताको स्मृतिमा शतबिज छर्न पुगेका हुन् ।
पिता पर्शुराम र माता सावित्री शर्माको स्मृतिमा शर्मा शतबिज छर्न जलेश्वर धाममा पुगेका हुन् ।
उनी झापा १ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट उम्मेदवार छन् ।














Discussion about this post