इटहरी : सुनसरी क्षेत्र नं. ४ मा नेकपा एमालेका जगदीश कुसियतको अग्रता कायम छ ।
पछिल्लो मत परिणाम अनुसार कुसियतले ६ हजार १४३ मत प्राप्त गरेका छन् ।
यस्तै, नेपाली कांग्रेसबाट उम्मेदवार सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ५ हजार ५५४ मत प्राप्त गरेका छन् ।
यसअघि प्रदेशसभा सदस्य रहेका कुसियतले सञ्चारमन्त्री कार्कीलाई ५८९ मतले अग्रता गरेका छन् ।














Discussion about this post