पाँचथर : पाँचथरमा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्वेलाई पराजित गर्दै नेकपा एमालेका वसन्तकुमार नेम्वाङ विजयी भएका छन् ।
नेम्वाङले आङदेम्वेलाई ४७ मतान्तरले पराजित गर्दै बाजी मारेका हुन् ।
एमालेका नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ हजार ६३ मत प्राप्त भयो ।
नेम्वाङ पाँचथरबाट २०४८, २०५६ र २०७४ सालमा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।
२०७४ को निर्वाचनमा पनि उनै आङदेम्वेलाई पराजित गरेका थिए ।














Discussion about this post