झापा : झापाको भद्रपुर नगरपालिका एक संगम टोलमा पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
भद्रपुर १ का बिजय लिन्बुको १७ महिनाको छोरा ईन्छु हाङ लिम्बु खेल्ने क्रममा आफ्नै बारीमा राँगालाई पानी खुवाउन राखेको भाँडामा डुबेर मृत अवस्थामा फेला परेका थिए ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


















Discussion about this post