विराटनगर : प्रदेश नम्बर १ को प्रदेशसभा बैठक सुरु भएको छ ।
बुधबार (आज)को बैठकका प्रदेशको नामकरण गर्ने गर्ने कार्यसूचि अन्तर्गत प्रदेशसभा सदस्यहरूले नाम प्रस्ताव गरेका छन् ।
नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी प्रदेशको नाम कोसी प्रदेश राख्न सहमत भएका छन् ।
यस्तै, पहिचानको मुद्दा उठाउँदै आएको नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले प्रदेशको नाम किराँत–लिम्बुवान–सगरमाथा राख्न प्रस्ताव पेस गरेको छ ।












Discussion about this post