Wednesday, August 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सप्तकोसीमा सञ्चालित ११ जेटबोट कम्पनीलाई अल्टिमेटमसहितको पत्र

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ५, २०८०
in समाचार
0
सप्तकोसीमा सञ्चालित ११ जेटबोट कम्पनीलाई अल्टिमेटमसहितको पत्र
147
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र : सप्तकोसी नदीमा सञ्चालित जेटबोट तथा जलयातायात कम्पनीलाई कोसी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयले कागजात उपलब्ध गराउन पाँच दिने अल्टिमेटमसहितको पत्राचार गरेको छ ।

सप्तकोसी नदीमा जल मनोरञ्जन खेलका लागि र्याफ्टिङ्ग एजेन्सीको रूपमा प्राप्त गरेको इजाजतको दुरुपयोग गरी राष्ट्रिय महत्वको सप्तकोसी नदीमा बिना पूर्वाधार जलयात्राका मापदण्ड विपरीत जलयात्रासम्बन्धी व्यवसाय सञ्चालन गरी प्राकृतिक स्रोत, साधनको दुरुपयोग तथा चरम आर्थिक शोषणका साथै आम सर्वसाधारण नागरिकको सुरक्षामा समेत ध्यान नदिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरवारमा उजुरी परेपछि कोसी प्रदेश मन्त्रालयले ११ जलयातायात कम्पनी र दुई व्यक्तिलाई पत्र काटेको हो ।

मन्त्रालयअन्तर्गत छानविन समितिका संयोजक अखिलेशकुमार गुप्ताका अनुसार स्थलगत अवलोकनका क्रममा व्यवसाय सञ्चालनसँग सम्बद्ध कागजातहरू पेश गर्ने भनी अनुरोध गरिएकोमा हालसम्म पनि कागजातहरू प्राप्त हुन नआएकोले लिखित रूपमा पाँच दिनभित्र मन्त्रालयको छानविन समिति समक्ष पेश गर्नुपर्नेछ ।

जलयातायात कम्पनीहरू दन्तकाली जल विहार प्रा.लि., बराहक्षेत्र-२, सुनसरी, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि., बराहक्षेत्र-४, सुनसरी, वराहक्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रा. लि.बराहक्षेत्र-१, सुनसरी, सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन प्रा. लि., वराहक्षेत्र-१ सुनसरी, नेपाल रिभर ट्रान्सपोर्ट प्रा. लि., काठमाण्डौ १६ काठमाण्डौ, कोशी एडभेन्चर प्रा.लि.सुनसरी, धरणी बराह जल यातायात तथा पर्यटन प्रा.लि.वराहक्षेव-१. सुनसरी, सप्तकोशी जल यातायात प्रा.लि.सुनसरी, वराहक्षेत्र त्रिवेणी जल यातायात प्रा.लि.बराहक्षेत्र-१ सुनसरी, खुवालुङ यातायात प्रा.लि. बराहक्षेत्र-१. सुनसरी, महाकाल वाटर सर्भिसेज एण्ड रिसोर्ट प्रा.लि.बराहक्षेत्र-१. सुनसरीलगायतलाई मन्त्रालयले पत्र काटेको हो ।

Tags: जेटबोटसप्तकोसी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। इटहरी–११ बाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र...

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप
खेलकुद

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग एउटै मैदानमा खेल्ने अवसर दिने उद्देश्यले इटहरी मेयर कप क्रिकेट प्रतियोगिताको स्वरूप...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

हात्तीको जैविक मार्गभन्दा बस्ती संरक्षण प्राथमिकतामा राख्न माग

भदौ ९, २०८३
तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.