Tuesday, May 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापामा श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १९, २०८०
in समाचार
0
झापामा श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ
89
SHARES
Share on FacebookShare on Twitter

दमक : इलामको माङसेबुङ गाउँपालिका ३ घर भइ हाल झापाको दमकमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय विनोद राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

आपसी विवादको क्रममा श्रीमती २८ वर्षीया ममिला राईलाई कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

ममिला माघ १७ गते राति सुतेको र १८ गते बिहान अबेरसम्म नउठेपछि उठाउन खोज्दा सुतेकै ठाउँमा मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले मृतक महिलाको शरीरको विभिन्न भागमा चोटपटक लागेको अवस्थामा फेला पारेकोले मृतकको श्रीमानलाई घटनास्थलबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको छ भने मृतक महिलाको शव पोष्टमार्टमपश्चात आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Tags: #पक्राउ#हत्याअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या
FEATURE BREAKING

खोटाङमा विवाहको चार महिनामै श्रीमतीको हत्या !

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १२, २०८३
0

खोटाङ : खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा विवाह गरेको चार महिनामै एक महिलाको रहस्यमय मृत्यु भएपछि श्रीमान पक्राउ परेका छन्। ३३ वर्षीय...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

सुनसरी र उदयपुरबाट लागूऔषधसहित सात जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १२, २०८३
0

इटहरी : सुनसरी र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका–२ भानुचोकबाट प्रहरीले स्थानीय निश्चल लिम्बू...

मोरङको बक्राहा खोला किनारमा महिलाको शव फेला

मोरङको बक्राहा खोला किनारमा महिलाको शव फेला

जेष्ठ १२, २०८३

खोटाङमा घरमै राहदानी

जेष्ठ १२, २०८३
सुनसरी : टिकटकमा हातहतियार देखाउँदै भिडियो पोस्ट गर्ने दुई किशोर नियन्त्रणमा

सुनसरी : टिकटकमा हातहतियार देखाउँदै भिडियो पोस्ट गर्ने दुई किशोर नियन्त्रणमा

जेष्ठ १२, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु

जेष्ठ ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा विवाहको चार महिनामै श्रीमतीको हत्या !

जेष्ठ १२, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी र उदयपुरबाट लागूऔषधसहित सात जना पक्राउ

जेष्ठ १२, २०८३
मोरङको बक्राहा खोला किनारमा महिलाको शव फेला

मोरङको बक्राहा खोला किनारमा महिलाको शव फेला

जेष्ठ १२, २०८३

खोटाङमा घरमै राहदानी

जेष्ठ १२, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1495 shares
    Share 598 Tweet 374
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    893 shares
    Share 357 Tweet 223
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.