Friday, May 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

चोरीको सुन र चाँदीका गरगहनासहित एक पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २९, २०८१
in समाचार
0
सहकारीको ताल्चा फुटाएर साढे ६ लाख चोरी

सांकेतिक तस्वीर ।

80
SHARES
Share on FacebookShare on Twitter

इलाम : कोठा भाडामा खोज्ने बहानामा सुनचाँदीका गरगहना चोरी गर्ने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलामको सूर्योदय नगरपालिका १० का ४७ वर्षीय हेमकुमार श्रेष्ठको घरमा कोठा खोज्ने बहानामा आएका दार्जिलिङका ३० वर्षीय देवब्रत रायले घरको कोठा भित्र गएर दराज खोली दराजभित्र रहेको सुन, चाँदी र नगद चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

स्थानीयबासी र प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनको साथबाट चोरी भएका सुनका विभिन्न प्रकारका गरगहना ६ तोला ८ सय ५ ग्राम, चाँदीका गरगहना १० तोला ८१ लाल र नगद नौ हजार बरामद गरेको हो ।

चोरीको सामानसहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: #चोरी#पक्राउइलाम
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीमा सत्ता समीकरणको नयाँ संकेत, कांग्रेस नेतृत्वको दाबी किन बढ्दैछ ?

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ८, २०८३
0

इटहरी : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्ने दाबी सार्वजनिक गरेपछि सत्ता गठबन्धनभित्रको शक्ति...

जीवित शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काममा रोक, छानविन समिति गठन
समाचार

‘जेनजी’ भन्दै कोशी अस्पतालमा हंगामा गरेपछि… 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ८, २०८३
0

विराटनगर : विराटनगरस्थित कोशी अस्पतालमा आफूलाई ‘जेनजी’ समूहसँग आबद्ध बताउँदै चिकित्सक र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्ने एक युवा पक्राउ परेका छन्।...

प्रदेश १ : सभामुखमा माओबादीका गौतमको एकल उम्मेदवारी

नेकपा कोशी संसदीय दल उपनेताको जिम्मेवारी पूर्वसभामुख बाबुराम गौतमलाई 

जेष्ठ ८, २०८३
विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

जेष्ठ ८, २०८३
सोलुखुम्बुमा मनसुनजन्य विपद्‌ प्रतिकार्यसम्बन्धी कृत्रिम घटना अभ्यास 

सोलुखुम्बुमा मनसुनजन्य विपद्‌ प्रतिकार्यसम्बन्धी कृत्रिम घटना अभ्यास 

जेष्ठ ८, २०८३
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, २०८५ सम्म भ्रमण वर्ष मनाइने

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, २०८५ सम्म भ्रमण वर्ष मनाइने

जेष्ठ ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीमा सत्ता समीकरणको नयाँ संकेत, कांग्रेस नेतृत्वको दाबी किन बढ्दैछ ?

जेष्ठ ८, २०८३
जीवित शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काममा रोक, छानविन समिति गठन

‘जेनजी’ भन्दै कोशी अस्पतालमा हंगामा गरेपछि… 

जेष्ठ ८, २०८३
प्रदेश १ : सभामुखमा माओबादीका गौतमको एकल उम्मेदवारी

नेकपा कोशी संसदीय दल उपनेताको जिम्मेवारी पूर्वसभामुख बाबुराम गौतमलाई 

जेष्ठ ८, २०८३
विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

जेष्ठ ८, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1413 shares
    Share 565 Tweet 353
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    654 shares
    Share 262 Tweet 164
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    624 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    601 shares
    Share 240 Tweet 150
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    514 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.