धरान १५ की एक महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
धरान १५ की ७१ बर्षीय महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।
उनलाई गत साउन २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । २४ गते प्रतिष्ठानमा भर्ना भएकी उनको आज बिहान सवा ११ बजे उपचारको क्रममा मृत्यु भएको सापकोटाले बताए ।
मृतकको शवको व्यवस्थापन प्रोटोकल अुनसार भइरहेको उनले बताए ।














Discussion about this post