Sunday, June 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इलाममा पहिरोका कारण ३७ जनाको मृत्यु, २३ जनाको पहिचान खुल्यो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १९, २०८२
in समाचार
0
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
64
SHARES
Share on FacebookShare on Twitter

इलाम : अविरल वर्षासँगै आएको पहिरोका कारण इलाममा हालसम्म ३७ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन्।

जिल्लाको सूर्योदय नगरपालिकामा ५, इलाम नगरपालिकामा ६, सन्दकपुर गाउँपालिकामा ६, माइसेबुङ गाउँपालिकामा ३, देउमाई नगरपालिकामा ८, माईजोगमाई गाउँपालिकामा ८ र फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

त्यसैगरी इलाम नगरपालिकामा १ जना बेपत्ता भएका छन् भने अन्य विभिन्न स्थानीय तहमा घाइतेहरूमध्ये ८ जनाको उपचार भइरहेको छ।

मृतक ३७ जनामध्ये हालसम्म २३ जनाको सनाखत भएको छ ।

सनाखत भएका मृतकहरूको विवरण :

१. रोशन लिम्बु, २२ वर्ष (देउमाई नगरपालिका–५)

२. बेबिसा राई , २२ वर्ष (देउमाई नगरपालिका–५)

३. कृष्णमाया लिम्बु, ५७ वर्ष (माङसेबुङ गाउँपालिका–१)

४. माया लिम्बु, ५० वर्ष (माङसेबुङ गाउँपालिका–१)

५. नेहा राई, १७ वर्ष (पाँचथर मिम्लाजुङ घर, माङसेवुङमा मृत्यु)

६. मनमाया क्षेत्री, ६५ वर्ष (सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङ)

७. रस्मिका क्षेत्री, १० वर्ष (मानेभञ्ज्याङ)

८. दीप बस्नेत, ४५ वर्ष (दोलखा घर, मानेभञ्ज्याङमा मृत्यु)

९. भवानी बस्नेत, २२ वर्ष (दोलखा घर, मानेभञ्ज्याङमा मृत्यु)

१०. दिव्या बस्नेत, १२ वर्ष (दोलखा घर, मानेभञ्ज्याङमा मृत्यु)

११. सुरेश लिम्बु, २८ वर्ष (फाकफोकथुम गाउँपालिका–३)

१२. दीपक लिम्बु, ३० वर्ष (देउमाई नगरपालिका–५)

१३. ऋषिका लिम्बु, २७ वर्ष (देउमाई नगरपालिका–५)

१४. दिपिस्का लिम्बु, १० वर्ष ( देउमाई नगरपालिका–५)

१५. सौजन लिम्बु, ९ वर्ष (पाँचथर घर, देउमाई नपा–५ मा मृत्यु)

१६. सौगात लिम्बु, ११ वर्ष (पाँचथर घर, देउमाई नपा–५ मा मृत्यु)

१७. समीर देउजाली, २२ वर्ष (इलाम नगरपालिका–५ घोष, वडा नम्बर–६ मा मृत्यु)

१८. प्रवीण तामाङ, २३ वर्ष (इलाम नपा–७ घर, घोष गाउँमा मृत्यु)

१९. बिराज पाख्रिन तामाङ, २३ वर्ष (इलाम नपा–८ घर, घोष गाउँमा मृत्यु)

२०. अनु तामाङ, ३२ वर्ष (झापा अर्जुनधारा घर, घोष गाउँमा मृत्यु)

२१. प्रिन्सिका मगर, ८ वर्ष (माई नगरपालिका–५ घर, घोष गाउँमा मृत्यु)

२२. आवास दनुवार, ३ वर्ष (झापा अर्जुनधारा घर, घोष गाउँमा मृत्यु)

२३. कृष्ण मगर, २८ वर्ष (देउमाई नगरपालिका–३ लक्ष्मी बोटे)

Tags: इलाममृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा
समाचार

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३
अभिषेक गिरी कैदमुक्त

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा, कारागारको रकम असुलेको आरोप

असार १३, २०८३
धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    437 shares
    Share 175 Tweet 109
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.