पूर्वी नेपालमा अहिले भारी बर्षा भईरहेको छ ।
मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ के इलाम, झापा, मोरङ, सुनसरी सहितका जिल्लामा ‘भारी’ वर्षा भएको छ ।
झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास पनि मध्यम देखि ठूलो बर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत झापा ,मोरङ सुनसरी भई बहने स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले १२ बजे सम्म सतर्क रहन आह्वान गरिएको छ ।














Discussion about this post