धरान १६ मा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।
मावली हजुरबा, हजुरआमासँगै बस्दै आएकी २२ बर्षीया अप्सना परियारले हिजो राती झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
हिजो राती करिब ९ बजेतिर कोठामा रहेको पंखामा सलले झुण्डिएको अवस्थामा भेटिएको बताईएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post