अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यालयले करदाता सेवा कार्यालय इलामबाट दश हजार रुपैयाँ घुस रकम सहित एक कर्मचारीलाई पक्राउ गरेको छ ।
करदाता सेवा कार्यालयबाट सेवा निवृत भएका कार्यालय सहयोगी मोहनलाल ढकाल दश हजार रुपैयाँ घुस रकम सहित पक्राउ परेका हुन् ।
पक्राउ परेका ढकाललाई अख्तियारको क्षेत्रीय कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान भइरहेको इटहरी स्थित कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान भईरहेको उनले बताए ।














Discussion about this post