उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेललाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
केही दिन अगाडि स्वाब दिएका पौडेलको हिजो साँझ कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
आँफूलाई कोरोना पुष्टि भएको पौडेलले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन् ।
उनले लेखेका छन्, “अहिले म घरमै आइसोलेसनमा छु, म सँग सम्पर्कमा रहनुभएका सबैलाई सजगता अपनाउन अनुरोध गर्दछु ।














Discussion about this post