दुवै मृगौला फेल भएका मोरङ पथरीशनिश्चरे ९ का ४० बर्षीय गणेश बिमलीको उपचारका लागि सहयोग उपलब्ध गराईएको छ ।
कोरियामा रहेका राजीब रेग्मीले गणेशको उपचारका लागि आफ्ना साथीभाइसँग खर्च जुटाएर पीडितलाई ५५ हजार रुपैँया उपलब्ध गराएका हुन् ।
गणेशको दुवै मृगौला फेर्नुपर्ने र आर्थिक अवस्था कमजोर रहेकाले सहयोग अपिल गरिएको थियो ।














Discussion about this post