इटहरी
तत्कालिन संचारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेसँगै उनले राजीनामा दिएर मात्र नहुने र कारबाही हुनुपर्ने भन्दै नेपाल विद्यार्थी संघले गरेको आन्दोलनमा प्रहरीले दमन गरेको छ । आज राजधानीमा आयोजित आन्दोलनमा नेविसंघका अध्यक्ष राजीब ढुंगानाले बास्कोटालाई तत्काल कारबाही हुनुपर्ने बताएका थिए । उनीसहित अन्य केही विद्यार्थी नेतालाई प्रहरीले दमन गरी कुटपिट समेत गरेको थियो ।
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ
इटहरी : जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका पाँच जनालाई प्रहरीले...











Discussion about this post