इटहरी : इटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
इटहरी ६ वीपी चोक नजिकै करेन्ट लागेर केही बेर अगाडि यहाँका ५२ बर्षीय गोपाल न्यौपानेको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय इटहरीले टाकुरालाई दिएको जानकारी अनुसार तीनतला छतको माथि पाइप सार्ने क्रममा न्यौपानलेलाई बिजुलीको तारले छोएको थियो । घाईते भएका उनको विराटनगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ
इटहरी : जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका पाँच जनालाई प्रहरीले...











Discussion about this post