Sunday, May 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीका २० वटा वडामध्ये कुन–कुन पार्टीबाट को निर्वाचित ? (विवरणसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ८, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्
785
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

प्रमुख पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन् । यस्तै, उपप्रमुखमा नेकपा एमालेकी सङ्गीता चौधरी निर्वाचित भएकी छन् ।

इटहरीका २० वटा वडामध्ये १४ वटा वडामा नेकपा एमाले विजयी भएको छ भने ५ वटा वडामा नेपाली कांग्रेस र १ वटा वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

कुन वडामा को निर्वाचित ?

वडा नम्बर १ – रतन कार्की कैलाश (नेपाली कांग्रेस)

वडा नम्बर २ – माधव कोइराला (नेकपा एमाले)

वडा नम्बर ३ – उमेश सुवेदी (नेकपा एमाले)

वडा नम्बर ४ – भक्त लामा (नेकपा एमाले)

वडा नम्बर ५ – भीष्मकुमार घिमिरे (नेकपा एमाले)

वडा नम्बर ६ – दिवस पोख्रेल (नेपाली कांग्रेस)

वडा नम्बर ७ – देबनारायण चौधरी (नेकपा एमाले)

वडा नम्बर ८ – रोहित चौधरी (नेपाली कांग्रेस)

वडा नम्बर ९ – जीतेन्द्र थापा (नेकपा एमाले)

वड नम्बर १० – अवधेश चौधरी (नेकपा एमाले)

वडा नम्बर ११ – केशवप्रसाद कोइराला (नेकपा एमाले)

वडा नम्बर १२ – भुवनराज पोखरेल (नेकपा एमाले)

वडा नम्बर १३ – चन्द्रेश्वर सरदार (नेपाली कांग्रेस)

वडा नम्बर १४ – रमेश प्रसाद चौधरी (स्वतन्त्र )

वडा नम्बर १५ – जयनारायण चौधरी (नेकपा एमाले)

वडा नम्बर १६ – तेज नारायण चौधरी (नेकपा एमाले)

वडा नम्बर १७ – प्रभातकुमार आचार्य (नेकपा एमाले)

वडा नम्बर १८ – रामकुमार चौधरी (नेकपा एमाले)

वडा नम्बर १९ – श्रीनारायण चौधरी (नेकपा एमाले)

वडा नम्बर २० – मणिराम श्रेष्ठ (नेपाली कांग्रेस)

Tags: #इटहरी उपमहानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीको जनता माविमा प्रक्रिया मिचेर फेरि उही अनुहार, चौतर्फी आलोचना
FEATURE BREAKING

इटहरीको जनता माविमा प्रक्रिया मिचेर फेरि उही अनुहार, चौतर्फी आलोचना

by टाकुरा न्यूज । इटहरी
बैशाख २७, २०८३
0

इटहरी : इटहरीस्थित जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया फेरि विवादमा परेको छ । लगातार दुई कार्यकाल अध्यक्ष...

भन्सार छलेर ल्याइएका कपडा र कस्मेटिक सामान सुनसरीबाट बरामद
समाचार

भन्सार छलेर ल्याइएका कपडा र कस्मेटिक सामान सुनसरीबाट बरामद

by टाकुरा न्यूज । इटहरी
बैशाख २७, २०८३
0

इटहरी : सुनसरीको दुहबी नगरपालिका–५ स्थित कोशी राजमार्गबाट भन्सार छलेर ल्याइएका लत्ताकपडा तथा कस्मेटिक सामग्री प्रहरीले बरामद गरेको छ। विराटनगरबाट दुहबीतर्फ...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा विभिन्न मुद्दाका फरार सात जना प्रतिवादी पक्राउ

बैशाख २७, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाको बाहुनडाँगीमा हरेक रात आउन थाले हात्तीको बथान

बैशाख २७, २०८३
सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

बैशाख २६, २०८३
पूर्वी नाकाबाट कफीको आयात बढ्यो

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

बैशाख २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीको जनता माविमा प्रक्रिया मिचेर फेरि उही अनुहार, चौतर्फी आलोचना

इटहरीको जनता माविमा प्रक्रिया मिचेर फेरि उही अनुहार, चौतर्फी आलोचना

बैशाख २७, २०८३
भन्सार छलेर ल्याइएका कपडा र कस्मेटिक सामान सुनसरीबाट बरामद

भन्सार छलेर ल्याइएका कपडा र कस्मेटिक सामान सुनसरीबाट बरामद

बैशाख २७, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा विभिन्न मुद्दाका फरार सात जना प्रतिवादी पक्राउ

बैशाख २७, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाको बाहुनडाँगीमा हरेक रात आउन थाले हात्तीको बथान

बैशाख २७, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    493 shares
    Share 197 Tweet 123
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.