तरहरा । इटहरीका एक मृर्गौला पीडितलाई सिंङ्गिङ अनलाईन ग्रुपले सहयोग हस्तान्तरण गरेको छ ।
इटहरी २ आँपगाछीका ३९ बर्षीय बुद्धिकुमार लिम्बुलाई शनिबार ग्रुपले नगद ३० हजार रुपैँया सहयोग गरेको हो । ग्रुपका सदस्य मौसम मगरका अनुसार पीडित लिम्बुले बिराटनगरको एक अस्पतालामा डाइलाइसिस गराउँदै आएको र उनको उपचारार्थ सहयोग हस्तान्तरण गरिएको हो ।
उक्त रकम ग्रुपका व्यवस्थापक प्रलेश धमलाले हस्तान्तरण गरेका थिए ।
सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ
इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले असोज ५...















Discussion about this post